नेपाल लाइफको खुद नाफा २३७ प्रतिशत बढ्यो, ४४ करोड बढी आर्जन

नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा १३ करोड ४ लाख ९९ हजार खुद नाफा कमाएको कम्पनीको नाफा २३७.२९ प्रतिशतले बढेको हो । चालु आवको ६ महीना अवधिमा ६५ करोड ५१ लाख बढी गरेको कम्पनीले…