नयाँ सरकारसँगै लघुबीमा लाईसेन्समा पुनः चलखेल सुरु

नयाँ सरकार गठन भएसँगै लघुबीमा कम्पनीको लाईसेन्समा पनि पुन: चलखेल सुरु भएको छ । यस अघिको काँग्रेस नेतृत्व सरकारले सात वटा लघुबीमा कम्पनीलाई लाईसेन्स वितरण गरिसकेको छ । त्यस्तै, अहिले माओवादी नेतृत्व सरकार गठन भएसँगै स्वार्थ समूहहरु लाइसेन्स चलखेलमा सक्रिय भएका छन् । सरकार परिवर्तन भएसँगै बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने अभ्यास नेपालको लागि भने…