काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ११.१४ प्रतिशतले बढेको छ । तीन महिनामा निर्जिवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । असोज मसान्तसम्म यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४…