शिखर इन्स्यारेन्सद्वारा धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न

शिखर इन्स्योरेन्स कम्पनीको धादिङ शाखाले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम धादिङ जिल्ला पशुसेवा कार्यालयका प्रमुख संदिप सिलवालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, विशेष अतिथिमा शिखर इन्स्योरेन्स कम्पनी केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक उदित प्रसाद काफ्ले रहेका…