सूर्या र ज्योति लाइफ १०० बराबर ८२ कित्ता स्वापमा गाभिँदै

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसममा मर्जर हुने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका छन् । दुई इन्स्योरेन्स १०० कित्ता बराबर ८२ कित्ताको सेयर स्वाप रेसियोमा गाभिने भएका हुन् । दुबै कम्पनीले एक आपसमा गाभ्ने–गाभिने प्रस्ताव सहित कात्तिक २८ गते सोमबार छुट्टा–छुट्टै स्थानमा साधारण सभा डाकेका छन्…