रिलायबल नेपाल लाइफले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने

रिलायबल नेपाल लाइफले आफ्नो पोलेसी होल्डरहरुलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको आधारमा बीमा समितिबाट स्वीकृति गराएर रिलायबलले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जसअनुसार सो कम्पनीमा बीमा गरेका बीमितले अधिकतम प्रतिवर्ष प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । अघिल्लो…