नेप्सेका पुर्व प्रमुख कार्यकारी साउद नेपाल इन्स्योरेन्सको सञ्चालक नियुक्त

नेपाल स्टक एक्स्चेञ्जका पुर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नेपाल इन्स्इोरेन्सको सञ्चालकमा निर्विरोध भएका छन् । कम्पनीको जेठ ३० मा सम्पन्न साधारण सभाले साउद र विष्णु खेतान अग्रवाललाई संस्थापकतर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी साधारण सभाले साधारण शेयरधनीकातर्फबाट सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले…