भारतीय जीवन बीमा निगमको दोस्रो बजारमा खराब प्रदर्शन

भारतीय जीवन बीमा निगम (एलआइसी) दोस्रो बजारमा प्रवेश गरेसँगै अपेक्षित प्रदर्शन गर्न सकेको छैन । मे ४ मा सार्वजनिक निष्कासन गरेको कम्पनीको पफमेन्स कमजोर देखिएको हो । दोस्रो बजारमा प्रवेश गरेको पहिलो दिनमा नै एलआइसीको सेयर ८ प्रतिशतले ओरालो लागेको छ । ९०० भारु प्रतिकित्तामा आईपीओ निष्काशन गरेता पनि दोस्रो बजारमा आएपछि सेयर मूल्य घटेर…