हिमालयन र एभरेष्ट इन्स्योरेन्सको स्वाप १ : १ भए मात्र तोकिएको पूँजी पुग्ने !

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर हुने भएका छन् । बिहीबार दुई बीमा कम्पनीबीच मर्जर हुने सम्झौता भएको हो । बीमा क्षेत्रमा नै पहिलो पटक मर्जरमा जान लागेका दुबै कम्पनीको वित्तीय अवस्था खासै फरक भने छैन । एक आपसमा गाभ्ने-गाभिने प्रयोजनका लागि तय हुने स्वाप रेसियो भने ड्यू डेलिजेन्स अडिट (डीडीए) पछि मात्र निर्धारण…