प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक…