जीवन बीमा कम्पनीहरुको औषत लाभांश १५ प्रतिशत

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लाभांश वितरण गरेका ९ जीवन बीमा कम्पनीहरुको औषत लाभांश १४.८५ प्रतिशत देखिएको छ । सूचीकृत १२ मध्ये ९ कम्पनीको लाभांश घोषणाका आधा।मा सो तथ्याङ्क प्राप्त भएको हो । प्रभु लाइफले सो आर्थिक वर्षबाट कुनैपनि लाभांश वितरण नगरी साधारण सभा सम्पन्न गरिसकेकाे छ । अब सानिमा लाइफ र युनियन लाइफको लाभांश…