मेट लाइफका बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) मा बीमा गरेका बीमितले प्रतिहजार अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् । मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । जसअनुसार कम्पनीबाट २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार…