प्रभु लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष डा.आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा आइतबार सम्पन्न भएको हो । कम्पनीको संचालक समितिमा अध्यक्ष डा। घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा। बिमला दाहाल रेग्मी रहेका छन्…