‘यूवासँग-महालक्ष्मी’ बीमा जागरण अभियान तनहुँमा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण गर्ने सिलसिलामा नवौं जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘यूवासँग–महालक्ष्मी’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका…