राष्ट्रिय जीवन बीमा कम्पनीललाइ एक दशककको लेखापरिक्षण ४ महिनामा सम्पन्न गर्न निर्देशन

अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । लामो समयदेअी लेखापरषण गर्न नसकेको बीमा कम्पनीलाई आगामी ४ महिना भित्र सम्पन्न गर्ने निर्देशन दिएको हो । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु…