सगरमाथा इन्स्योरेन्सको लाभांश अनुमोदन हुँदै

सगरमाथा इन्स्योरेन्स (SIC) को चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश आज अनुमोदन हुँदैछ । कम्पनीले आज (असार ३० गते बुधबार) प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको २४ औं वार्षिक साधारण सभाले उक्त लाभांश अनुमोदन गर्दैछ । असार ८ गते बसेको सञ्चालक…