कोरिया जाने कामदारहरुको बीमा गर्न इच्छुक कम्पनीलाई सूचीकृत हुन आग्रह

वैदेशिक रोजगार विभाग, इपीएस, कोरिया शाखाले कोरिया जाने कामदारहरुको कोरोना बीमा गर्नु पर्ने भएकाले इच्छुक बीमा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ । रोजगार अनुमती प्रणाली (ईपीएस) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितिबाट १४ दिनसम्मको लागि ५ हजार डलर बराबरको कोभिड-१९ बीमा गराउनुपर्ने भएकाले इच्छुक…