आइएमई जनरल इन्स्योरेन्स मार्फत शंखरापुर नगरवासीको बीमा हुने

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नगरपालिकावासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा आइएमई जनरल कम्पनीमार्फत हुने भएको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट…