वर्षातका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति बापत निर्जीवन बीमा कम्पनीमा करिब २ अर्बको माग दाबी परेको छ । बीमा समितिका अनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँको माग दाबी परेको हो । अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पत्ति…