सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २९ गतेदेखि साढे ११ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गरेको हो । यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कम्पनीले ६ करोड १२ लाख रुपैयाँ…