राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपालमा लाइसेन्स दिँदा घुस लिने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारण सभामा उनले भने, “नेपालमा लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको छ । हरेक क्षेत्रमा सिण्डिकेट छ । अनेक खालको एकाधिकर मौलाएको छ,…