एनआईबिएल सहभागिता फन्डको ७.२० प्रतिशत नगद लाभांश वितरण भएको छ । भदौ ९ गतेसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त लाभा.श पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट इकाईधनीलाई ७.२० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो । भदौ ३० गते बिहीबारदेखि नगद लाभांश इकाईधनीको बैंक खातामा नै पठाउन…