सिटिजन्स बैंकको ९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २८ गते शुक्रबार बुकक्लोज गर्दैछ । यसअनुसार असोज २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनेछन् । लाभांश पारित गर्न सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक ४ गते १६…