नबिल बैंकको एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

नबिल बैंकले बाल दिवसको अवसरमा नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका साथ अरु विशिष्ठ अतिथीहरुको उपस्थितिमा नबिल जेन अल्फाको सार्वजनिक भएको हो । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका…