पछिल्लो २ दिनमा नै यसअघि लगातर ६ दिन घटेको सेयर बजार बाउन्स ब्याक भएको छ । भदौ २८ गते मंगलबार र २९ गते बुधबार गरी नेप्से ६८ अंकले बढेको हो । यसअघि भदौ २० देखि २७ सम्म ६ करोबार दिनमा नेप्से ६४ अंकले ओरालो लागेको थियो । भदौ २८ गते मंगलबार २१ अंकले बढेपछि बुधबारको…