खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ १२ हजार ३४० जनाले मात्र १० कित्ताको दरले पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आज भदौ २० गते बिहान भएको बाँडफाँडमा योग्य १८ लाख ७० हजार ७३४ जनाले नै सेयर पाउन सकेनन् भने सि–आश्वाबाट अस्वीकृत भएका सहित १ लाख ४४ वटा आवेदन रद्द गरिएको छ । ती आवेदन रितपुर्वक…