सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा स्थानीयष् बासिन्दाले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन ६ गतेबाट कास्कीका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । आइपीओमा स्थानीयले आज (भदौ ५ गते) कार्यालय समयभित्र आवेदन…