अभियान लघुवित्तको धितोपत्र नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्छ कारोबार ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र शुक्रबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको आईपीओ सहित कुल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । संस्थापकहरुको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई जारी गरेको ९ लाख ७५ हजार कित्ता सेयर गरी कुल २५ लाख कित्ता सूचीकृत भएको हो । लघुवित्तको…