ब्रोकर नम्बर ५७ ले पायो धितोपत्र बोर्डबाट दुई स्थानमा शाखा विस्तार अनुमति

ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज प्रालिले नेपाल धितोपत्र बोर्डबाट दुई स्थानमा शाखा विस्तारका लागि अनुमति पाएको छ । बोर्डले साउन ३१ गते उक्त ब्रोकरलाई रुपन्देही जिल्लाको भैरहवा र पाल्पा जिल्लाको तानसेनमा शाखा कार्यालय खोल्न अनुमति प्रदान गरेको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम ४० को…