मन्दाकिनी हाइड्रोको साधारण सेयर आज बाँडफाँड हुँदै

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ आज साँझ बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार नक्सालस्थित क्यापिटलको कार्यालयमा मंगलबार साँझ ४ बजे साधारण सेयर बाँडफाँड गरिन लागिएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरमा ११ करोड ७६ लाख ७ हजार…