पिपुल्स पावर लिमिटेडले साउन ३१ गते मंगलबार देखि बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिहीबारसम्म साढे १० लाख बढी आवेदकबाट मागभन्दा ५.३४ बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार भदौ गते बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ६७ हजार १८० वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट १ अर्ब २२ करोड…