नागरिक लगानी कोषको खुद नाफा १४ प्रतिशत बढ्यो

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८।७९ मा८८ करोड ७८ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिमा ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको कोषको नाफा १४.२९ प्रतिशतले बढाएको हो । गत आवको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी…