बेलायतले ६५ वटा गरिब मुलुकबाट आयात गर्ने सामाग्रीको आयात कर कटौती गरेको छ । आयात करमा कटौती भएसँगै गरिब मुलुकलाई बेलायतसँग व्यापार गर्न सहजता भएको छ । गरिब राष्ट्रहरुले गर्ने व्यापार बढाउन बेलायतले विकाशील देश व्यापार योजना लागु गरेको छ । यसै योजना अन्तर्गत बेलायतले गरिब मुलुकबाट हुने आयातीत वस्तुहरुको आयात कर कटौती गरेको हो…