बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरणमा गरेको कडाई हटेको छ । कोरोना माहामारीका कारण बैंकहरुमा जोखिम बढ्न सक्ने भन्दै राष्ट्र बैंकले नगद प्रबाहलाई नियन्त्रण गरेको थियो । केन्द्रीय बैंकले कोरोना महामारीको असर कमहुँदै गएसंगै चालु आवदेखि नगद लाभासंको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरण योग्य नाफाको…