पूँजी बजार क्षेत्रमा देखिएको विद्यमान समस्या अध्ययन र समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरिएको छ । नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार मात्रै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डका र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय सुझाव समिति गठन गरिएको बताए । सो समितिले दिएका…