पक्राउ परेका लगानीकर्तालाई बिना शर्त तत्काल रिहाई गर्न माग

सेयर बजारका लगानीकर्ताका विभिन्न संस्थाले शान्तीपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका लगानीकर्तालाई बिना शर्त तत्काल रिहाई गर्न माग गरेका छन । साथै लगानीकर्ताहरूले प्रस्तुत गरेका मागहरूको सम्बन्धित निकायहरूबाट यथाशिघ्र सम्बोधन गरी समस्याको समाधान गर्न जोडदार माग गरेका छन । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त विज्ञप्ति जारी…