आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता सेयर सूचीकृत

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले बिक्री गरेको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।  सूचीकृत भएको आइएमई जनरल इन्स्योरेन्सको उक्त हकप्रद बुकक्लोजको अघिल्लो दिनसम्म कायम कम्पनीका लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीद बिक्री गर्न सक्नेछन् । आइएमई जनरल…