अपि पावरको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

अपि पावरले लिलामीमा बिक्री खुला गरेको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको उक्त सेयर खरीदका लागि बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । लिलामी सेयरमा मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौं तथा मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज,…