नेपाल राष्ट्र बैंकले बुधबार देखि निष्कासन तथा बिक्री खुला गरेको वैदेशिक रोजगार बचतपत्रमा हालसम्मकै उच्च ब्याजदर अफर गरेको छ । केन्द्रीय बैंकले बैदेशिक रोजगार बचतपत्र बिक्री बढाउन यसपालिको ब्याजदर हालसम्मकै उच्च तोकेको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने औजारको रुपमा प्रयोग हुने बैदेशिक रोजगार बचतपत्र, वैदेशीक रोजगारीमा गएका नेपाली वा उनका…