लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली महिलामाथि हातपातपछि नियन्त्रणमा (भिडियो सहित)

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिला र उनकी छोरीलाई घरमा गएर कुटपिट गरेपछि उनलाई नियन्त्रणमा लिएको हो । बिहान करिब ८ बजे ती महिलाको घरभित्र प्रवेश गरेर हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुटाइ…