बजारमा जोखिम लिन नचाहने लगानीकर्ताका लागि सामुहिक लगानी कोषका इकाई उपयुक्त

नेपालको पूँजी बजार तिब्र रुपमा उकालो लागेका बेला लगानीकर्ताको संख्या पनि लाखौं पुग्यो । तर बजारका सम्बन्धमा जानकार लगानीकर्ताको संख्या ज्यादै कम हुँदा धेरैले अहिले बजार घट्दै गर्दा नोक्सानी व्यहोरिरहेका छन् । बजार बढ्ने मात्र नभई घट्छ पनि भन्ने सिद्धान्त अनुसार त्यसका विविध पक्षलाई केलाउन सक्ने लगानीकर्ताका लागि दोस्रो बजार अवसर हो । तर बजारका…