नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा जम्मा गर्ने भएको हो । राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गनेृ भनेको सो रकम मध्ये वाणिज्य बैंकमा एक अबै २० करोड, राष्ट्रिय स्तरका…