पहेँलो धातु सुनको मुल्य नेपाली बजारमा बुधबार २०० रुपयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतबारदेखि तोलाो ९८ हजारमा कारोबार हुँदै आइरहेको सुन बुधबार २०० तोलामा रुपैयाँले बढेको हो । आइतबार…