नेप्से फेरि घट्यो, बिहीबार साढे २३ अंकको गिरावट

नेप्से बिहीबार पुनः घटेको छ । मंगलबार ८५ अंकले घटेर बुधबार सामान्य सुधारिएको नेप्से  सूचक आज २३.५१ अंकले घटेको हो । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य घट्दा कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेपछि नेप्सेमा दबाब परेको हो । बिहीबारको घटाइपछि नेप्से २२५०.९१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार माप सूचक सेन्सेटिभ इन्डेक्स ३.८८ अंकले…