काठमाडौँ । चार कारोबार दिनपछि बिहीबार नेप्सेमा सुधार आएको छ । आज नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको छ । बिहीबार ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयरहरु ४७ हजार ९१९ पटकमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री…