काठमाडौँ। निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक बीमासम्बन्धी प्रस्ताव गरिएको छ । संघीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीका लागि आकर्षक कल्याणकारी सुविधा प्रस्ताव गरेको हो । विधेयकको दफा ४९ मा कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययनका लागि शैक्षिक बीमा योजना लागू गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै, निजामती सेवा ऐन, २०८३ को विधेयकले…