नेप्सेमा पहिरो, मंगलबार परिसूचक ८५ अङ्कले घट्यो

चार दिनपछि खुलेको सेयर बजार सूचक नेप्से एकैदिन ८४.९० अङ्कले ओरालो लागेको छ । मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको हो । सेयर कारोबार मापक नेप्से ओरालो लागेर २ हजार २६५ दशमलव ५२ बिन्दुमा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ अंकले…