भरतपुरमा एमालेका सुवेदीको अग्रता, रेनुसँग मतान्तर बढाउँदै

भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ८३८ मत प्राप्त गरेका छन् । पछिल्लो समय सुवेदीले रेनुसँग मतान्तर बढाएका हुन् । समाचार तयार पार्दासम्म सुवेदी ३३ मतले अगाडि छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले तीन हजार ८०५ मत…