कुमारी धनवृद्धि योजनाको १२ करोड इकाई जेठ १२ गतेदेखि बिक्रीमा आउने भएको छ । कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आउन लागेको हो । उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ । कुमारी क्यापिटलले अर्को म्युचुल फण्ड अन्तरगत प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक…