जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा सुधार

यो साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य बढोत्तरुी भएको छ । मंगलबार ८५ अंकले घटेको सूचक बुधबार ८.९० अंकले बढेको हो । सूचक घटेपछि अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्य घटेको छ । सस्तो मूल्यमा सेयर खरीद गर्ने अवसर पाएपछि विस्तारै लगानीकर्ताको प्रवेश भएको छ । बुधबार उच्च रकमको सेयर कारोबार हुने सेयरमूल्य बढ्ने कम्पनीहरुमा…